मकवानपुर – हेटौंडामा स्कुटरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । हेटौँडा – १७, बाबुचोकमा शुक्रबार स्कुटरको ठक्करबाट स्थानीय ४३ वर्षीया गोपिनी बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार मदन भण्डारी राजमार्गको हेटौँडा–सिन्धुली खण्डअन्तर्गत हर्नामाडी ठूलोदमारबाट हटियातर्फ आउँदै गरेको ना २५ प ८३५६ नम्बरको [...]