बाइडेन र सी चिनफिङबीच भेट : दुई देशबीच चिसिएको सम्बन्धमा केही सन्तुलन आउने आकलन
तातो खबर
२०८० कार्तिक ३०
अमेरिकाका राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ। एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक)को शिखर सम्मेलनमा भाग लिन अमेरिका पुगेका राष्ट्रपति सीले बुधबार क्यालिफोर्नियाको सन फ्रान्सिस्कोमा राष्ट्रपति बाइडेनसँग भेटवार्ता गरेका हुन्। भेटपछि पत्रकारहरूसँगको कुराकानीमा राष्ट्रपति बाइडेनले राष्ट्रपति सीसँगको भेट फलदायी भएको बताएको द [...]