तातोखबर, कञ्चनपुर / कञ्चनपुर जिल्लामा पनि पछिल्लो समय सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको जोखिममा रहेको छ। रानाथारु समुदायमा यो रोगको जोखिम देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ५५० जनाको रगत परीक्षण भएको, ४६ जनामा सिकलसेल एनिमिया रोग देखिएको हो। स्वास्थ्य कार्यालयका सिकलसेल [...]