मकवानपुरमा मिनीट्रक दुर्घटना: घाइते सहचालकको मृत्यु
हेटौंडा संवाददाता
२०८० कार्तिक १७
हेटौंडा – धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नं.५ तिनतलेमा भएको मिनीट्रक दुर्घटनामा गम्भीर घाइते भएका सहचालकको मृत्यु भएको छ । मृत्यु हुने बकैया गाउँपालिका वडा नं.६ गबरस्थान बस्ने २८ बर्षीय दिनेश लामा रहेका छन् । हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि पुरानो मेडिकल कलेज [...]