काठमाडौं, ५ मंसिर/ सिंहदरबार आसपासमा निषेधाज्ञा गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निणर्यविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । उक्त निणर्यविरुद्ध अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । माइतीघर मण्डलासहित सिंहदरबार आसपासमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी गर्ने निणर्य [...]