काठमाडौं, ६ माघ / पछिल्लो समयमा लेखनबृत्तमा चर्चा हुन थालेको पुस्तक ‘समभोक’ लाई पुरस्कारको सूचीबाट हटाइएको छ । उत्कृष्ट १० पुस्तकको सूचीमा रहेको ‘समभोक’ श्रीरामगीता वाङमय पुरस्कारको सूचीबाट समभोकलाई हटाईएको हो । लेखक शिव प्रकाश सार्वजनिक रुपमा उक्त सूचीबाट आफ्नो पुस्तक हटाउन आग्रह गरेका थिए [...]