Tag: व्यवसायबाट स्वालम्बी बन्दै

व्यवसायबाट स्वालम्बी बन्दै
हेटौंडाका १९ वर्षीय युवक व्यवसायबाट स्वालम्बी बन्दै

हेटौंडा, २५ माघ / हेटौडाका एक १९ वर्षीय युवक पढाई नै छोडेर सीप सिक्दै आफ्नै व्यवसाय सञ्चालन गरेर स्वालम्बी बन्ने दिशामा अगाडि बढेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नंं ५ का राजीव अधिकारी १५ वर्षको उमेरदेखि सीप सिक्ने उद्देश्यले विद्यालयको