काठमाडौं / संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो ३ बजे बस्ने तय भएको बैठकमा अर्थसम्बन्धि ३ वटा विधयेकहरुमाथि दफावार छलफल गरी पारित गर्ने कार्यसूची छ। आर्थिक विधेयक, २०८१ माथि छलफल गरी प्राप्त संशोधनहरु निर्णायर्थ पेश गर्ने कार्यसूची छ । यस्तै अर्थमन्त्री वर्षमान पुनले [...]