काठमाडौँ / राष्ट्रियसभाको बैठक स्थगित भएको विषयप्रति आज रास्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा चार दलले गराएका ध्यानाकर्षण छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले बैठक स्थगित भएको विषयप्रति ध्यानाकर्षण भएको जनाएका हुन्। यही असार २३ गते नै [...]