वागमती प्रदेश
नेकपा एमाले वाग्मती प्रदेश कमिटीको अध्यक्षमा ढुंगेल निर्वाचित
१३ असोज, काठमाडौं । नेकपा एमाले वागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ६ सय ९६ मत प्राप्त गरी ढुंगेल अध्यक्षमा निर्वाचित भएका हुन् । रामेछापका ढुंगेल बागमती प्रदेश सरकारका