Tag: वर्ल्ड रेकर्ड

वर्ल्ड रेकर्ड
genis-book-of-world-record-tribhuwan-university
त्रिभुवन विश्वविद्यालयले राख्यो विश्व रेकर्ड

तातोखबर, काठमाडौँ : त्रिभुवन विश्वविद्यालयको विश्व रेकर्ड कायम भएको छ । एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएकोमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड ले विश्वविद्यालयलाई प्रमाणपत्र दिएको छ । यस वर्ष त्रिविबाट ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य