हेटौंडा जेसीजद्वारा आयोजित वतृत्वकलामा पौडेल प्रथम
हेटौंडा संवाददाता
२०८० आश्विन १५
मकवानपुर – हेटौंडा जेसीजले आयोजना गरेको राष्ट्रियस्तरको वतृत्वकला प्रतियोगितामा नवलपुर जिल्लाकी यमकला पौडेल प्रथम भएकी छिन् । उनले नगद २५ हजारसहित प्रमाणपत्र प्राप्त गरेकी छिन् । त्यस्तै प्रतियोगितामा पोखराकी सुस्मा आचार्य दोस्रो र नवलपुरकी पुजा पराजुली तेस्रो भएकी छिन् । उनीहरुले क्रमश नगद १५ हजार [...]