Tag: लोकसभा

लोकसभा
loksabha-meeting-india
भारतमा संसद चलिरहेका बेला हंगामा हुँदा संसद बैठक स्थगित

तातोखबर / भारतको राजधानी नयाँ दिल्लीमा संसद चलिरहेका बेला एक व्यक्ति हामफालेपछि भारतको संसद बैठक स्थगित भएको छ। संसदको हिउँदे अधिवेशन चलिरहेको समयमा लोकसभाको बैठकका क्रममा दर्शक ग्यालरीबाट अपरिचित एकजना व्यक्ति सांसदहरु बसिरहेको स्थानमा हामफालेका थिए। सांसदहरु बसेको ठाउँमा हाम्फालेर