ललितपुर / ललितपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा बढी राजस्व राजस्व सङ्कलन गरेको छ। महानगरको राजस्व महाशाखाका प्रमुख प्रेमबहादुर थापाका अनुसार आव २०८०/८१ मा महानगरको वार्षिक लक्ष्यभन्दा छ प्रतिशत बढी राजस्व सङ्कलन भएको हो। “सम्पन्न आर्थिक वर्षको वार्षिक लक्ष्यअनुसार रु. दुई अर्ब ४० [...]