काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक मंगलबार बस्दै छ । पार्टीको संसदीय कार्यालय सिंहदरबारमा बिहान ८ बजे बैठक बस्नेछ । बैठक यही वैशाख २८ गते शुरु हुने संसद्को बजेट अधिवेशनमा केन्द्रित रहने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । प्रमुख प्रतिपक्षी दल [...]