Tag: रास्वपाको दबाब यात्रा

रास्वपाको दबाब यात्रा
रास्वपाको दबाब अभियान: सिन्धुपाल्चोक-काठमाडौं यात्राको अगुवाइ सोविता गौतमले गर्ने

तातोखबर, काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘देशव्यापी दबाब अभियान’सुरु गर्दैछ। आगामी चैत २१ गतेसम्म चल्ने पहिलो चरणको अभियानको आज पार्टी सभापति रवि लामिछानेले सिन्धुपाल्चोकको मेलम्चीबाट बिहान साढे १० बने उद्घाटन गर्ने पार्टी उपसभापति डोल प्रसादले अर्यालले जानकारी दिए।