उपनिर्वाचनले पुराना पार्टीप्रतिको भरोसा देखियाे : शङ्कर पोखरेल
तातो खबर
२०८१ बैशाख २२
काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले हालै सम्पन्न उपनिर्वाचनले पुराना पार्टीप्रतिको भरोसा र आवश्यकता छ भन्ने देखिएको बताएका छन्। पार्टीको कीर्तिपुर नगर कमिटीको छैटौँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पुराना पार्टी काम लाग्दैनन् भन्ने भ्रम हटेको बताएका हुन् । “देशको नेतृत्व [...]