तातोखबर, काठमाडौँ / रक्तदान जिवनदान भन्ने मुल नाराको साथ राष्ट्रिय धान दिवसको अवसर पारेर आज शनिबार बिहान ९ बजे फुटुङ्ग मा.वि, फुटुङ्ग काठमाडौँमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । फुटुङ्ग सरोकार मञ्चको आयोजना तथा गु्रपअफ फुटुङ्गको सह-आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिका [...]