२०२५ को डीभी नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा
राजन घिमिरे
२०८१ बैशाख २२
ताताेखबर, काठमाडौं / डाइभर्सिटी भिसा (डीभी) लट्री २०२५ को नतिजा सार्वजनिक भएकाे छ । यूएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले नतिजा शनिबार राति नतिजा प्रकाशित गरेकाे हाे । डीभी लट्रीको नतिजा डिभी भर्दा प्राप्त गरेकाे कन्फर्मेसन नम्बरका आधारमा डीभी प्रोग्राम डट स्टेट डट [...]