एसीसी प्रिमियर कप: नेपालले यूएईलाई जितका लागि १२० रनको लक्ष्य दियो
तातो खबर
२०८१ बैशाख ७
तातोखबर / ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनल खेलमा नेपालले यूएईलाई जितका लागि १२० रनको लक्ष्य दिएको छ। नेपालले ९ विकेट गुमाएर जम्मा ११९ रन मात्र बनाउन सफल भयो । टस जितेर यूएईले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको थियो। यसअघि सन्दिप जोरा अर्धशतक [...]