युवा सम्मेलन
११ बुँदे हेटौँडा घोषणापत्र जारी गर्दै प्रथम बागमती प्रदेश युवा…
हेटौंडा । ११ बुँदे हेटौँडा घोषणापत्र जारी गर्दै प्रथम बागमती प्रदेश युवा सम्मेलन मंगलबार सकिएको छ । दुई दिनसम्म चलेको सम्मेलन ११ बुँदे घोषणा पत्र जारी गदै आज समापन भएको छ । ११ बुँदे घोषणापत्र बागमती प्रदेश युवा परिषद्का कार्यकारी