मेची राजमार्गमा यातायात सेवा ठप्प, यात्रु मारमा
तातो खबर
२०८० पुष १८
प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले गरेको बन्दका कारण मेची राजमार्गमा यातायात सेवा ठप्प भएको छ । संयुक्त संघर्ष समितिले पक्राउ परेका पहिचानवादी नेता आन्जेस राईको रिहाइको माग राखेर मेची राजमार्गमा यातायात बन्द आह्वान गरेको हो । समितिले आह्वान गरेको बन्दका कारण मेची राजमार्गमा [...]