Tag: मिसन ८४

मिसन ८४
kp-oli-mission84
मिसन ८४ जनताको र हरेक नेपालीको मिसन : ओली

तातोखबर, काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिसन ८४ जनताको र हरेक नेपालीको मिसन भएको बताएका छन्। बिहीबार एमालेको मध्यपहाडी संकल्प यात्रा अभियानअन्तर्गत भोजपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सत्तामा रहेका कांग्रेसका