काठमाडौं / संघीय संसद्का चार संसदीय समितिको बैठक मंगलबार बस्दैछन्। संसद् सचिवालयका अनुसार कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल प्रारम्भ गरिने छ। यस्तै केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल [...]