तातोखबर, काठमाडौँ / नयाँ सत्ता समीकरण पछि बनेको गठबन्धनले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा कार्यदलले शनिबार शीर्ष नेताहरूलाई बुझाइएको छ । दश सदस्यीय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम बुझाइएको कार्यदलका सदस्य मनिष सुमनले जानकारी दिएका छन् । कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल [...]