तातोखबर, काठमाडौं / दक्षिण एसियाली महिला सम्मेलन आज आइतबार देखि ललितपुरमा शुरु हुँदैछ । ” ग्रामीण पर्यटनमा दिगो विकास र महिला सशक्तीकरण ” सम्मेलनको मुख्य विषयवस्तु हुनेछन् । वित्तीय पहुँच, बजारीकरण, डिजिटल प्रविधि र व्यावसायिक विकास छलफलको मुख्य विषय रहनेछन्। नेपालमा पहिलो पटक हुन लागको [...]