Tag: महान्यायाधिवक्ता दिनमणि पोखरेल

महान्यायाधिवक्ता दिनमणि पोखरेल
रवि लामिछानेले पाए क्लिन चिट

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महान्यायधिवक्ताद्धारा क्लिन चिट पाएका छन । महान्यायाधिवक्ता दिनमणि पोखरेलले सोमबार लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय गरेको सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बताएका छन । जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरूद्ध मुद्दा नचलाउने प्रतिवेदन उच्च सरकारी वकिलको कार्यालयमा पठाएको