काठमाडौँ, १३ बैशाख/कुनै पनि संघ संस्थाहरुले आयोजना गर्ने सार्वजनिक समारोहहरुमा मन्त्रीहरुलाई अतिथिका रुपमा बोलाएर राज्यको महत्वपूर्ण समय खेर नफाल्न शिक्षा तथा विज्ञान प्रविधि मन्त्री सुमना श्रेष्ठले आग्रह गरेकी छिन् । आज राजधानीमा आयोजित एक समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेकी हुन् । त्रिभुवन [...]