Tag: मकवानपुरको मनहरी

मकवानपुरको मनहरी
मकवानपुरको मनहरीमा जंगली हात्तिले घर हल्लायो

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–८ चिसापानी जंगली हात्तिले स्थानीय वासिन्दाहरुको घर हल्लाएको छ । स्थानीय जमुना कुमारी अधिकारीको काठको बार भएको टिनले छाएको २ कोठे घर जंगली हात्ती आई हल्लाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । स्थानियको