Tag: बालकृष्ण खाँण

बालकृष्ण खाँण
बालकृष्ण खाँण थुनाबाट निस्किएपछि पहिलोपटक पार्टी बैठकमा

तातोखबर, काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा करिब ६ महिना थुनामा बसेर धरौटीमा रिहा भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण थुनाबाट निस्किएपछि पहिलोपटक पार्टीको बैठकमा सहभागी भएका छन्। बिहीबारबाट सुरु भएको कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा उनी शुक्रबार गएका