मकवानपुर / मकवानपुरमा बाघले चारवटा गाई मारेको छ । बागमती गाउँपालिका ७ मनसाही जरायोटारस्थित मनकामना सामुदायिक वनमा चरनामा रहेका चारवटा गाईलाई बाघले मारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार स्थानीय ६५ वर्षीय रुद्रबहादुर [...]