तातोखबर, रौतहट / नेकपा एमाले मधेस प्रदेशको जनसङ्गठन समन्वय प्रमुखको जिम्मेवारी सचिव मनोज पौडेलले पाएका छन् । नेकपा एमाले मधेस प्रदेश कमिटीको चन्द्रनिगाहापुरमा बसेको दोस्रो बैठकले पौडेलले सो जिम्मेवारी पाएका हुन् । सो जिम्मेवारीसँगै पौडेलले नेकपा एमालेको पौडेललाई बैठकले जनसंगठनको इन्चार्ज पनि तोकेको छ। [...]