Tag: प्रकाश शर्मा

प्रकाश शर्मा
बुटवलको साइन रेसुङ्गा बैङ्कमा कार्यरत कर्मचारी झुन्डिएको अवस्थामा फेला

तातोखबर, बुटवल : बुटवलको ट्राफिक चोक स्थित साइन रेसुङ्गा बैङ्कमा कार्यरत कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । साइन रेसुङ्गा बैङ्कमा कार्यरत प्रकाश शर्मा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनकारी दिएको छ । फूलबारीको एक रेस्टुरेन्टमा