थाहानगर – पालुङ जेसीज बर्ष २०२४ को पहिलो कार्यक्रम अन्तरगत शाखा पदाधिकारीहरुको लागि तालिम कार्यक्रम सम्पन्न भएको छ । पालुङ जेसीज बर्ष २०२४का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा पालुङ जेसीज बर्ष २०१९का अध्यक्ष कुमार नेगीले प्रशिक्षण दिएका थिए। तालिममा पालुङ जेसीज बर्ष २०२४ का [...]