कर्जा विस्तार सहज हुने मौद्रिक नीति आयो : चन्द्रप्रसाद ढकाल
तातो खबर
२०८१ श्रावण ११
काठमाडौँ / राष्ट्र बैंकले कर्जा विस्तारलाई सहज बनाउने गरी सकारात्मक मौद्रिक नीति ल्याएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। शुक्रवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/०८२को मौद्रिक नीति सार्वजनिक गरेपश्चात प्रारम्भिक प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्। उनले १२.५ प्रतिशतको निजी [...]