टी-२० विश्वकप : बंगलादेश अलआउट, नेपालले पायो १०७ रनको लक्ष्य
तातो खबर
२०८१ असार ३
काठमाडौं / जारी आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले १०७ रनको लक्ष्य पाएको छ । सेन्ट भिन्सेन्टको किङ्सटाउनस्थित आर्नोस भेल क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको बंगलादेशले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन मात्र बनाउन सक्यो। बंगलादेशका शाकिब अल हसनले सर्वाधिक [...]