यु-१९ विश्वकपः नेपालले बंगलादेशलाई दियो १७० को लक्ष्य



Nepal vs Bangaladesh - ICC U19 World Cup - First Inning

दक्षिण अफ्रिकामा भइरहेको यु-१९ विश्वकप क्रिकेटमा आज भइरहेको सुपर सिक्स अन्तर्गतको चौथो खेलमा बंगलादेशलाई नेपालले १७० रनको लक्ष्य दिएको छ । ४९औँ ओभरमा सबै विकेट गुमाउँदै नेपालले बंगलादेशलाई उक्त लक्ष्य दिएको हो ।

उक्त खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । नेपालका लागि बिशाल बिक्रम केसीले सर्वाधिक ४८ रन बनाएका थिए भने कप्तान देव खनालले ३५ रन बनाएका थिए । आज भएको खेलको पहिलो इनिङमा नेपालको तर्फबाट एउटा मात्रै छक्का प्रहार भएको थियो जुन दुर्गेश गुप्ताले प्रहार गरेका थिए । जम्मा ११ वटा चौका प्रहार भएको आजको खेलमा अतिरिक्त ३१ रन सहित जम्मा १६९ रन जोडिएको थियो ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ। भीम सार्की ८ बल खेल्दै शून्यमा आउट

तातोखबर, काठमाडौं / दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप प्रतियोगितामा आज दुई खेल हुँदैछन्। बिहान साढे ११ बजेदेखि

तातोखबर, क्रिकेट / एकदिवसीय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ ले क्यानडा–११ विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। मूलपानी