नेपाली किसान
भारतबाट मात्र नभै अन्य तेस्रो मुलुकबाट पनि तरकारी आयात (प्रत्यक्ष…
म भर्खरै बजारबाट तरकारी किनेर आउँदै गर्दा चितवनका किसानले तरकारी नबिकेर बाटोमा फालेको दृश्यलाई धेरैबेर हेर्न सकिन । जुन काउली मैले काठमाण्डौमा ८० रुपैँया किलो खुद्रा मूल्यमा किनेर बोकिरहेको थिएँ, त्यहि काउली चितवनका बाटामा छरपष्ट देख्दा मलाई लागेको नरमाइलोलाई सायद