निक्षेप
मंसिरमा निक्षेपको ब्याजदर परिवर्तन नहुने
कात्तिकमा निक्षेपको ब्याजदर स्थिर राखेका बैंकहरूले मंसिरमा पनि यसैलाई निरन्तरता दिने भएका छन्। नेपाल बैंकर्स एसोसिएसनले मंसिरमा पनि ब्याजदर नबढाउने निर्णय गरेको हो। अर्थतन्त्रका सूचकहरू स्थिर रहेको भन्दै ब्याजदरमा समेत कुनै परिवर्तन नगर्ने नीति बैंकरहरूले लिएका हुन्। गत असोजमा ६