Tag: धर्म

धर्म
नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी

काठमाण्डाै – बाँकेको नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव सृजना हुने अवस्था देखिएकोले आज दिउँसो १ बजेदेखि लागू हुने गरी कर्फ्युकाे आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जनाकारी दिनुभयो । बिहान नेपालगञ्जमा सद्भाव र्‍याली