तातोखबर, ललितपुर / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौती देखापरिरहेकाले त्यसको सामना गर्न तयार रहनुपर्ने बताएका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सम्बोधन गर्दै उनले अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिएने विश्वास ब्यक्त गरे । ‘स्वास्थ्य [...]