Tag: दिवङ्गत पितृको सम्झना

दिवङ्गत पितृको सम्झना
हेटौंडाको पशुपतिमा दिवङ्गत पितृको सम्झनामा शतबीज छर्नेको घुइँचो

हेटौंडा । हरेक वर्ष मंसिर कृष्णपक्षको चतुर्दशीका दिन आज दिवङ्गत पितृको सद्गतिको कामना गर्दै हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ हुपौचौरमा रहेको पशुपति मन्दिर लगायत मकवानपुरका दश वटै स्थानीय तहका शिवालयमा शतबीज छरिएको छ । हिजो रातभर दीपदान गरी बसेका भक्तजनले आज