साम्पाङले कार्यकक्षमा हटाए राष्ट्रपति र प्रधानमन्त्रीको फोटो, राखे किराती राजा यलम्बरको तस्विर
तातो खबर
२०८० पुष १२
तातोखबर, काठमाडौँ : धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षमा रहेको राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर प्रथम किराती राजा यलम्बरको तस्वीर राखेका छन् । उपमहानगरका उपप्रमुख अइन्द्र विक्रम बेघाले तस्वीर हटाएर यलम्बरको तस्वीर राखेको जानकारी पाएको बताए । हर्क साम्पाङले बुधवार ‘भोलि म राष्ट्रपति र [...]