पर्वत / जिल्लाका विभिन्न स्थानमा रहेका सामुदायिक वनहरूमा एक वर्षमा नौ वटा पोखरी निर्माण सम्पन्न भएका छन्। डिभिजन वन कार्यालय पर्वतका प्रमुख झ्यामनारायण सापकोटाका अनुसार आर्थिक वर्ष २०८०/०८१ को सामुदायिक वनमा पोखरी निर्माण कार्यक्रम अन्तर्गत ती पोखरीहरू निर्माण गरिएको हो। पोखरीमा अटुट रूपमा पानी राख्न [...]