ट्राफिक जाम
ग्वार्को चोकमा फ्लाइओभर निर्माण सम्पन्न नहुन्जेल डेढ वर्षसम्म घण्टौ ट्राफिक…
ग्वार्को चोकदेखि कोटेश्वर सडकखण्डको केही भागको सडक पुरै भत्काइएको छ। मुख्य सडकमै ट्राफिक जाम बढेपछि यात्रुहरू सास्तीमा परेका छन्। सवारी साधनहरू घण्टौ जाममा पर्ने गरेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंको अनुसार ललितपुरको ग्वार्को चोकमा ‘फ्लाइओभर’ निर्माण कार्य सुरु भएसँगै