तातोखबर, काठमाडौँ: प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज विभागीय टोली एपीएफ क्लब र कोशी प्रदेशबिच प्रतिस्पर्धा हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान ११ बजे सरु हुने फाइनल खेलमा दुवै टोली उपाधि जित्न तत्पर रहेका छन् । अनुभवी खेलाडीको साथ पाएको [...]