काठमाडौं / जारि नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ। कर्णालीले दिएको १२९ रनको लक्ष्य लुम्बिनीले सबै ओभर खेल्दै १२३ रन बनायो। लुम्बिनीका लागि टम मुर्स ३६, सन्दीप जोरा २४, सादविन जफर र आशुतोग घिरैया समान १६/१६, [...]