काठमाडौं, ५ मंसिर/ इन्टरनेट सामाजिक सञ्जाल टिकटक प्रतिबन्द विरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमा अन्तरिम आदेश नहुने भनिएको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासबाट नेपालमा लगाईएको टिकटक प्रतिबन्द विरुद्ध परेका रिटहरुमा अन्तरिम आदेश नहुने भनिएको हो । टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्ध परेका १० वटै [...]