काठमाडौं / प्रभु बैंक लिमिटेडले जाजरकोटको खलङ्गामा आफ्नो नयाँ शाखा संचालन गरेको छ। बैंकले असार ७ देखि जाजरकोट, भेरी नगरपालिका,वडा नं.०४ मा स्थित खलङ्गा बजारमा आफ्नो ३०७ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो। प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा [...]