भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि एकमुस्ट ५० हजार दिइने
हेटौंडा संवाददाता
२०८० मंसिर १८
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्प पीडितलाई अस्थायी आवास निर्माणको लागि एकमुस्ट ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार संचारकर्मीहरुसँग कुराकानी गर्दै जाजरकोट भूकम्पबाट घर भत्किएका परिवारलाई अस्थायी आवास निर्माणका लागि सो रकम उपलब्ध गराइने घोषणा गरेका हुन् । प्रधानमन्त्री [...]